Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


सौताको हत्या गरी शव झोलामा फाल्न खोज्दा…

सर्लाही, कात्तिक २७ । सर्लाहीको चक्रघट्टामा एक महिलाको हत्या गरिएको छ । हत्या आरोपमा चक्रघट्टा गाउँपालिका–४ की ३५ वर्षीया कोरैसा खातुनलाई मंगलबार साँझ प्रहरीले पक्रेको छ । उनले आफ्नै सौता २२ वर्षीया खुर्सिदा खातुनको हत्या गरेको प्रहरीले जनाएको छ । पराल काट्ने फलामको धारिलो हतियारले खुर्सिदाको हत्या गरिएको हो । हत्यापछि उनको शव झोलामा हालेर…