Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


काठमाडौंबाट एकैदिन १०० जनाभन्दा बढी चिनियाँ नागरिक पक्राउ

अपडेट काठमाडौं, पुस ७ । नेपाल प्रहरीले गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा १०० जनाभन्दा बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । पर्यटक भिसामा नेपाल आएर नेपालमा विभिन्न अवैध गतिविधि गर्दै बसेका चिनियाँहरुलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को नेतृत्वमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार बिहानैदेखि…