Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


बलात्कृत किशोरी न्याय खोज्दै काठमाडौंमा, भविष्य अन्योल भएको दुखेसो

काठमाडौं । सोलुखुम्बुमा आफ्नै गाउंका एक व्यक्तिबाट बलात्कृत १५ बर्षिया किशोरी न्यायको खोजीमा काठमाडौं आएकी छन् । ६ महिना अघि बलात्कृत उनी गर्भवती अबस्थामा भृकुटीमण्डपको बालबालिका खोजतलास समन्वय केन्द्रको शरणमा पुगेकी छन् । उनलाई बलात्कार गर्ने व्यक्ति भने हाल पूर्पक्षका लागि सोलुखुम्बु कारागारमा छन् । किशोरीका आफन्तले गर्भपतन गर्न नमिल्ने भएका कारण र छर छिमेकले थाहा…