Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


दिल्ली–चितवन चल्ने बसबाट अवैध सामान बरामद

नवलपरासी । पश्चिम नवलपरासीको प्रहरीले दिल्लीदेखि चितवन चल्ने पर्यटक बसबाट एक करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोलीले सुनवलको भूमही चोकबाट भन्सार छलेर ल्याएको अवस्थामा ना८ख १२०३ नम्बरको बसबाट उक्त सामान बरामद गरेको हो । कालो नम्बर प्लेटको उक्त बसलाई पर्यटक बस लेखेर चलाइएको छ । रुपन्देहीको बेलहिया…