Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


‘सिद्धबाबा’विरुद्ध फेरि तीन दिन म्याद थपियो

सुनसरी, मंसिर २७ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले फेरि तीन दिनको म्याद थप गरेको छ । शुक्रबार न्यायाधीश खिमानन्द पौडेलको इजलासले आउँदो सोमबार अदालतमा पेस गर्नेगरी म्याद थप गरेको हो । अदालतले थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । सुनसरीका…