काठमाडौं, कात्तिक २५ । नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारबाही गरेको छ । दुई वर्ष अवधिको विद्यावारिधि अध्ययन गर्न बेतलबी बिदामा गएका सेनानी तिवारी अध्ययन पूरा गरेपछि हाजिर हुनुपर्नेमा नआएपछि कारबाहीमा परेका हुन् । समरी जनरल सैनिक अदालतले निज प्राविधिक सेनानी तिवारीलाई ६ महिना कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट…