Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


सांसद साहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

कपिलवस्तु, पुस १८ । सांसद अभिषेक प्रताप साहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएसँगै साँसद साहलाई पक्राउ गर्न पुर्जी जारी भएको हो । कपिलवस्तु राप्रपाका युवा नेता श्याम मिश्रलाई पुस ५ गते कुटपिट गरेको आरोपमा साहमाथी जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।…