Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


‘ब्राउनसुगर’सहित दुई युवती र एक युवक समातिए

बिराज रोस्यारा (इमेज) कैलाली, पुस २९ । लागुऔषध 'ब्राउनसुगर'सहित तीनजना पक्राउ परेका छन् । सोमबार धनगढी उपमहानगरपालिका–८, बुद्धचोकबाट कैलाली प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा धनगढी–१० का २० वर्षीय उमेश धामी, सोही स्थानकै २० वर्षीया उमा चौधरी र १९ वर्षीया असरानी चौधरी छन् । धनगढी–१० घर भएपनि धामी धनगढी–८, बुद्धचोकनजिकै डेरागरी बस्दै आएका थिए…