Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


दर्जनौ मुद्दामा फरार कामेश्वर पटेल पक्राउ, भाग्नेक्रममा प्रहरीले गोली चलायो

रौतहट । रौतहट प्रहरीले गोली प्रहार गरेर एक फरार आरोपीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका तत्कालिन तराई जनतान्त्रिक मुक्ती मोर्चाका इन्चार्ज अभय भनिने कामेश्वर पटेल कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान लगायतका दर्जनौ अपराधमा संलग्न उनी वर्षौदेखि फरार रहेका थिए । उनलाई धन्सार जंगलसैया जाने बाटोमा प्रहरीले चार राउण्ड…