Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


बालिका बलात्कार गरी फरार भएका युवक पक्राउ

दाङ । बलात्कार गरी फरार भएका अभियुक्तलाई  प्रहरीले मंगलबार पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा सात महिनादेखि फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । पक्राउ पर्नेमा २५ वर्षीय थम्मनबहादुर कुँवर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए । गत भदौ २४ गते बालिकालाई बलात्कार…