Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


चोरीका गहनासहित बाबु–छोरा पक्राउ

कैलाली, चैत २७ । धनगढी उपमहानगरपालिका–१ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चोरी गरेका सुनचाँदीका गहनासहित दुईजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कारागारनजिकै रहेको सुनचाँदी पसलबाट बुधबार राति पाँचओटा सुनका टप र चाँदीका गहना चोरीमा संलग्न सोही ठाउँका ४५ वर्षका पप्पु गुप्ता र उनका २० वर्षका छोरा पवन गुप्तालाई पक्राउ गरिएको जिल्ला…