रसुवा । रसुवामा गाई काटेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको उत्तरगया गाउँपालिका–४ मनि गाउँका ३० वर्षीय रामहरि तामाङ, २१ वर्षीय भुवन गलान, २० वर्षीय सन्तबहादुर थिङ, २० वर्षीय दिपेन्द्र थिङ र ३५ वर्षीया बाटुली थिङ रहेका छन् । कालिका गाउँपालिका २ बस्ने नन्दकुमारी ढकालले आफनो गोठको गाई चोरी भएपछि…