Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ

कपिलवस्तु, फागुन २९ । सेवाग्राहीसँग लिएको दुई लाख रुपैयाँ घुस रकमसहित कपिलवस्तु जिल्ला अदालतमा कार्यरत एक कर्मचारीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । बिहीबार अख्तियारको बुटवलको टोलीले सेवाग्राहीसँग लिएको नगद दुई लाख रकमसँगै कपिलवस्तु अदालतमा करारमा दोभासे पदमा कार्यरत विश्वनाथ कुर्मी चौधरीलाई नियन्त्रणमा लिएको हो । चौधरीले ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै दुई लाख घुस…