२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


नवलपरासीमा अवैध खसी बोका बरामद

नवलपरासी । नवलपरासी प्रहरीले ७ लाख बढी मूल्य बराबरका खसी बोका र मोबाइलका कभर बरामद गरेको छ । सीमावर्ती भारतीय नाकाबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा दुई छुट्टा छुट्टै स्थानबाट खसी बोका र मोबाइल कभरहरु बरामद भएका हुन् । सीमावर्ती क्षेत्रबाट ल्याएर सरावल गाउँपालिका– ७ स्थित एक झाडीमा लुकाएर राखेको अवस्थामा आइतबार साँझ २६ वटा…