फाइल तस्बिर,
काठमाडौं । लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बमजन बाल यौन दुर्व्यवहारमा दोषी ठहर भएका छन् ।
सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
6:47 pm, Mon, 24 June 24

काठमाडौं । लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बमजन बाल यौन दुर्व्यवहारमा दोषी ठहर भएका छन् ।
सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
प्रतिक्रिया दिनुहोस्