Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


तारकेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

काठमाडौं । तारकेश्‍वरमा जुवातास खेलिरहेको अवस्थामा प्ररहीले पाँच जना पक्राउ गरेकाे छ । तारकेश्‍वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका१ घर भएका ३२ वर्षीय विशाल तामाङ समेत पाँच जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रुपैयाँ र…