काठमाडौं । गुल्मीको ह्वाङ्दिमा छोराले बुवाको हत्या गरेका छन्। मालिका गाउँपालिका-३ ह्वाङ्दी मेहलेका ५० वर्षीय धनबहादुर विकलाई छोरा २५ वर्षीय छोरा टोपबहादुर विकले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । प्रहरीका अनुसार हसिया र मुग्रा प्रहारबाट बुवाको घटनास्थलमै मृत्यु भएको हो । कुटपिटबाट आमा ४८ वषीया धनमाया विक घाइते उहाँको गुल्मी अस्पतालमा…