Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


गायिका आत्मदाह प्रयास : बाबुल गिरीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेको घटनामा प्रहरीले गायक तथा संगीतकार बाबुल गिरीमाथि सोधपुछ सुरु गरेको छ । शनिबार गिरीको अनामनगरस्थित स्टुडियोमा एक युवतीले आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई कार्यालयमा बोलाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार केही सोधपुछका लागि उनलाई बोलिएको हो । उनका अनुसार शनिबार…