Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


‘शिकारी बाज’ चरा मार्ने चार जना पक्राउ

कैलाली । धनगढीमा सिकारी बाज चरा मार्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार राती धनगढी उप–महानगरपालिकाको बोराडाँडी क्षेत्रबाट बाज चरा मारेर लैजादै गरेको अवस्थामा अस्थायी प्रहरी विट चटकपुरबाट खटिएको प्रहरीको टोलीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय कमल राना, २९ वर्षीय प्रलाद राना, ३० वर्षीय…