Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


कपडा ब्यवसायीको हत्या आरोपमा पक्राउ

झापा । झापाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यकोे हत्या आरोपमा संलग्न एक युवा पक्राउ परेका छन् । आचार्यमाथि उहाँकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रबार अपराह्न ४ बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेका आचार्यमाथि…