Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


खाडी मुलुकबाट स-सानो परिमाणमा सुन तस्करी गर्ने गिरोह पक्राउ

काठमाडौं । खाडी मुलुकहरुबाट स-सानो परिमाणमा सुन तस्करी गर्ने र सुन ल्याउने व्यक्तिलाई लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले विदेशबाट पठाएको सुन लुट्ने र उल्टै सुन ल्याउनेबाट सुन बराबरको रकम असुल्ने गिरोहका ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंस्थित संकटा मन्दिर परिसरमा कास्की लज सञ्चालन गर्दै आएका…