Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


सहकारीको पाँच करोड ६७ लाख ठगी गर्ने समातिए

काठमाडौं, भदौ २४ । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–२१, न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौंका ४४ वर्षीय रामकाजी खड्गीलाई सोमबार ललितपुर महानगरपालिका–२३, धापाखेलबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो…