Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नक्कली कागजात तयार गर्ने पक्राउ

कैलाली, असोज १५ । भारत जाने नेपालीको नक्कली कागजात तयार गर्ने धनगढीका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार भारत जाने नेपालीको नक्कली कागजातहरु तयार पारेको आरोपमा धनगढी उपमहानगरपालिका–२ का जयन्द्र स्वाँर र छत्र रावल तथा वडा नम्बर-४ का मानबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता…