Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


धनराज गुरुङसँग सीआइबीले लियो बयान

काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार लिखित बयान लिएको छ । बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म पाँच घण्टा गुरुङसँग बयान लिइएको सीआइबीले जनाएको छ । गुरुङकी श्रीमती ज्योति गुरुङ ब्यवस्थापक रहेको ललितपुरको मितेरी सहकारीबाट करोडौं रकम हिनामिना भएको र…