Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


विप्लव समूहले भन्यो, ‘राजेन्द्र हतियार लिएर आक्रमण गर्न आउँदा प्रतिकारमा मारिए’

काठमाडौं । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा नेत्रविक्रम चन्द (विप्लव) समूहले लिएको छ । पार्टीको मेची-कोशी ब्युरोले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा लिएको हो । लामो समयदेखि सुराकी गर्दै आएको र सच्चिन पटक पटक भन्दा पनि नमानेपछि शिक्षकको हत्या गरिएको माओवादीले स्पष्ट पारेको छ ।…