Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


आधा किलो लागुऔषध सहित ९ जना पक्राउ

काठमाडौंं । लागुऔषध नियन्त्रण ब्यूरोले आधा किलो हेरोइनसहित काठमाडौंबाट ९ जनालाई पक्राउ गरेको छ । ब्यूरोले ५ सय २१ ग्राम लागुऔषध सेतो तथा खैरो हेरोइन, ६ लाख ७१ हजार ५ सय नेपाली रुपैया र ६१ सय अमेरिकी डलरसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सन्दिप राई, दीपक राई, केसाङ्ग योल्म्हु, टासी सन्डुप गुरुङ्ग, भीमप्रसाद…