Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


बैतडीमा किशोरीको बलात्कारपछि हत्या

बैतडी, माघ २२ । बैतडीमा बिहीबार एक किशोरीको बलात्कारपछि हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको हो । ती किशोरीको शव स्थानीय लवलेक जंगलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्तले जानकारी दिनुभयो । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै…