Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


भारतमा भन्दा नेपालमा डिजेल २७ रुपैयाँ सस्तो, ड्रम र ट्याङ्करमै भरेर लान्छन् भारतीयहरु

काठमाडौं । नेपालबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । भारतमा पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्यवृद्धिसँगैं नेपालमा तस्करी बढेको हो । नेपालबाट भारतीय सीमा नाकाका मानिसहरु आएर ड्रमका ड्रम तेल भारत लाने गर्दछन् । खुल्ला सीमाका कारण नेपालबाट पेट्रोलियम पदार्थ विना रोकतोक जर्किन, ड्रममा भरेर भारत लाने गरेको पाइएको हो । सडकमार्गबाट पनि ट्याङ्कर तथा…