Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


ट्राफिक प्रहरीलाई पाँच सय घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सवारी चालक पक्राउ परेका छन् । बल्खु क्षेत्रमा बुधबार साँझ रोक्न निषेध गरेको स्थानमा ट्याक्सी रोकेकाले कारबाही गर्न खोज्दा ड्युटीमा रहेका ट्राफिक जवानलाई पाँच सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रामेछापका २७ वर्षिय तीर्थ बहादुर…