Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


कुटीकुटी श्रीमतीको हत्या गरकोे अभियोगमा बाँकेका पुरुष पक्राउ

काठमाडौं । बाँकेमा आफ्नै ३२ वर्षीया श्रीमती लक्ष्मी बिसीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । श्रीमतीलार्ई कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौरा बस्ने ४२ वर्षीय चक्र बहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । चक्रले घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी लक्ष्मीलाई उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको…