Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


दाङमा कार भित्र तीन जना बालकको शव

दाङ । दाङमा तीन जना बालकको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा बालकको शव फेला परेको हो। भारतीय नम्बरकाे निसान कार भित्र तीन बालको शव भेटिएका प्रहरीले जनाएको छ । कार माघ महिना देखि पार्किङमा रखिएको थियो । घट्नाका…