Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


सर्लाहीमा सिलौटोले टाउकोमा हानेर श्रीमतीको हत्या

सर्लाही । सर्लाहीमा आफ्नै श्रीमानले सिलौटो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सर्लाही लालबन्दी नगरपालिका-२ पुनर्बासका ३५ वर्षीय बिजयलाल कर्णले बर्ष ३२ की उशादेबी कर्णलाई सिलौटोले टाउकोमा हानेर हत्या गरेका हुन् । आइतबार दिउँसो सामान्य घरायसी विवादमा भनाभन हुँदा कर्णले श्रीमती उशादेबीको टाउकोमा सिलौटो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत…