Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


भेरी घटना : छानबिन गर्न सहायक जिल्ला अधिकारीकाे संयोजकत्वमा छानबिन समिति गठन

काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक कोरोना संक्रमितको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएको थियो । स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको…