विराटनगर । मोरङ प्रहरीले आफ्नै दाइको हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका पृथ्वी चोकका साजन सिंह रहेका छन् । सिंहले गए राति आफ्नै दाजु भोलामाथि चक्कु प्रहार गरेका थिए । घरायसी विवादमा चक्कु प्रहारबाट गम्भीर घाइते उनको उपचारका क्रममा विराट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । साजनलाई राति…