बिराज रोस्यारा, कैलाली । कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा आठ जनाको मृत्यु भएको ६ बर्ष पूरा भएको छ । २०७२ भदौ ७ मा भएको उक्त हिंसात्मक घटनामा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका पाँच जना तथा सशस्त्र प्रहरीका दुई र एक बालक सहित आठ जनाको…