Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


श्रीमती र छोरीलाई एसिड प्रहार गर्नेलाई १० वर्ष कैद सजाय

काठमाडौं । जिल्ला अदालत धनुषाले श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने एक पुरुषलाई १० वर्ष कैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जयकुमार साहलाई १० वर्ष कैद गर्ने फैसला सुनाएको हो । गत साउन २५ गते जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । गत कात्तिकमा साहले श्रीमती आरती साह र ४…