Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


स्याङ्जाबाट ६६ हजारसहित सात जुवाडे पक्राउ

स्याङ्जा । जिल्लाको पुतलीबजारबाट सात जुवाडे पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका–१३ भालुकुनास्थित तुलबहादुर थापाको घरबाट आइतबार साँझ ५ बजे सात जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकरी प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकाहरूबाट ६६ हजार ५ सय ६५ रुपैयाँ नगद र तास बरामद गरिएको प्रहरीले…