Logo २६ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025


डाकाहरुको समूहद्धारा लुटपाट

रौतहट । डाकाहरुको समूहले सोमबार राती रौतहटको एक घरमा लुटपाट गरेका छन । मास्क लगाएर आएका डाका समुहले रौतहटको दुर्गाभगबती गाउपालिका–३ मत्सरी निबासी सरोजानन्द झाको घरमा लुटपाट गरेका छन । झाको घरमा डाकाहरुले निर्धक्क लुटेर फरार रहदा समेत प्रहरीको सक्रियता नदेखिएको आरोप स्थानीयको रहेको छ । राती डकैती भएपछि मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटका…