Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


जुवा खेलिरहेको अवस्थामा २० जना जुवाडे पक्राउ

काठमाडौं । महानगरीय प्रहरी बृत बौद्धले २० जना जुवाडे पक्राउ गरेको छ । गए राती १२ बजे जुवा खेलिरहेको अवस्थामा २० जनालाइ नियन्त्रणमा लिएको हो । काठमाडौको गोकर्णेश्वर नगरपालिका ५ चामुण्डा गेटस्थित तिब्ब्तियन क्याम्प भित्र रहेको तेन्जिङ्ग छोप्याक भन्ने धावा ढुण्डुपको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बौद्ध बृतका प्रमुख ढुण्डिराज न्यौपानेले जानकारी दिनु…