Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आलमविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमविरुद्धको मुद्दा हेर्न नभ्याइने भएको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजालमा परेको आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा हेर्न नभ्याइने भएको हो । सुनुवाइको तेस्रो नम्बरमा तोकिएको भए पनि शुक्रबार भएकाले इजलासले दुईवटा मुद्दाको मात्र सुनुवाइ गरेको थियो…