Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


३३ किलो सुन तस्करी प्रकरण : मुख्य अभियुक्त ‘गोरे’का भाइलाई दुबईबाट ल्याइयो

काठमाडौं । साढे ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई नेपाल प्रहरीले दुबईबाट काठमाडौं ल्याएको छ । इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ परेका उप्रेतीलाई मंगलबार काठमाडौं ल्याइएको हो । उप्रेतीलाई दुबईमै पक्राउ गरिएको हो भन्ने नदेखाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको वयान दाबी प्रहरीले गरेको छ । गौशला प्रहरी वृत्तमा राखिएका…