Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


च्यवनप्रासको बट्टामा १ सय ८४ किलो चरेश, तीन जना पक्राउ

चितवन । प्रहरीले रत्ननगरबाट १ सय ८४ किलो लागु औषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार रत्ननगर ३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको चरेश बरामद गरिएको हो । च्यवनप्रासको १ सय ९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याक गरेर राखेको अवस्थामा प्रहरीले चरेश फेला पारेको थियो । रत्ननगर १५ माधवपुरका…