Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


जग्गा व्यवसायीको हत्या आरोपमा तीन जना पक्राउ

काठमाडौं, माघ २१ । मोरङ प्रहरीले जग्गा व्यवसायीको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिराहा नगरपालिका-२१ का अनिलकुमार मण्डल, जहदा गाउँपालिका-४ का अमित साह भनिने दीनानाथ सोनार र धनपालथान गाउँपालिका-७ का नासिर आलम छन् । हत्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको उनीहरुले प्रारम्भिक बयान दिएका छन् । प्रहरीका अनुसार…