काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित चौरमा लागूऔषध सेवन गराइ पटक–पटक बलात्कार भएको खुलासा भएको छ । २०स वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । बूढानीलकण्ठ नगरपालिका–२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले…