Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित चार चिनियाँ र एक नेपाली नागढुंगाबाट पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित नागढुंगाबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ जना चिनियाँ र एक नेपाली नागरिक रहेका छन् । नुवाकोटबाट काठमाडौं आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडी चेकजाँच गर्दा स्रोत नखुलेको उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु…