बारा । गत बैशाख २९ गते बाराको सिमरामा हत्या गरिएका राकेशभक्त पौडेलको हत्या अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको भन्दै नगौलबासीले बुधबार जितपुरमा चक्काजाम गरेका छन् । प्रहरीले घटना भएको एक महिना बितिसक्दा समेत अनुसन्धानको बहानामा सत्य तथ्य दबाउन खोजेको भन्दै नगौलबासीहरुले जितपुरमा चक्काजाम गरेका हुन् । स्थानीयले पौडेल परिवारप्रति राज्य प्रशासनले अन्याय गरेको भन्दै आक्रोश पोखेका…