Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


हत्या अनुसन्धान गर्न बारामा सर्वपक्षीय दबाव

बारा । हत्या अनुसन्धानमा ढिलाइ गरेको भन्दै जितपुरसिमरा उपमहानगरपालिकावासीले अनुसन्धान छिटो गर्न प्रहरीलाई दबाव दिएका छन् । नगरको वडा नम्बर ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्याको घटनामा प्रहरीले ढिलो गरी अनुसन्धान थालेपछि स्थानीयले मंगलबारदेखि दबाव सुरु गरेको हो । निर्वाचित उपमहानगरको प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षकसहितको टोलीले हत्याको १९ दिनपछि दोषीलाई…