काठमाडौं । ललिता निवास जग्गा प्रकरणका मूख्य आरोपी भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई जमानीमा रिहा गरिएको छ । प्रहरीको हिरासतमा रहेका उनीहरुलाई नेपाल प्रहरीले मंगलबार हाजिर जमानीमा रिहा गरेको हो । आवश्यक परेका बेला उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आरोपीहरुमाथि मुद्दा चलाउन…