Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


फरार बलात्कार आरोपी प्रधानाध्यापक पाँच वर्षपछि काठमाडौंबाट पक्राउ

काठमाडौं । बलात्कारका फरार आरोपी शिक्षक राजकुमार खड्का घटना भएको झण्डै ५ वर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरेको हो । २०७४ सालमा सुनसरी इटहरी स्थित ब्लुमिङ्ग लोटस इङ्गलिस स्कूलको प्रध्यानाध्यापक रहेका खड्कामाथि सोही स्कूलका १५ वर्षीया विरामी छात्रालाई धरानको घोपा क्याम्प जनहित गेष्ट हाउसमा…