काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको ७ गौरिघाट निवासी बिबेक मल्ल रहेका छन् । गत जेष्ठ २१ गते मोरङ्ग जिल्ला सुन्दरहरैचा ९ घरभै काठमाडौंको कुमारीगाल बस्दै आएका वर्ष उज्जल काफ्ले मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । बीस सेवनबाट काफ्लेको मृत्यु भएको बताइए पनि…